२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

शङखचोकमा शङ्खको प्रतिमा

चितवनको खैरहनी नगरपालिका–१० खरखुट्टेस्थित चोकमा राखिएको शङ्ख लगायत भगवानको प्रतिमा । शङ्खको प्रतिमा राखेपछि यस चोकको नाम शङखचोक भएको छ । तस्वीर : सनद अधिकारी । रासस

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रबार