घरेलु हिंसामा परेको दाबी गर्दै आएकी विनु यादवले मंगलबार सर्वोच्च अदालतको गेटमै कालो मसी छ्यापेकी छन् । कालो साडी लगाएर आएकी विनुले सर्वोच्चको बोर्डमा कालो मसी छ्यापेकी हुन् । बोर्डमा कालो मसी छ्यापे लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । उनलाई सिंहदरबार वृत्तमा लगिएको छ ।




प्रकाशित मिति : २०८१ मंसिर ११ गते मंगलबार
सत्यपाटी