विभागका अनुसार हाल देशभर पश्चिमी वायु र पहाडी भेगमा स्थानीय वायुको पनि आंशिक प्रभाव छ । जसका कारण आज तीन वटा प्रदेशमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो कोशी, वागमती र गण्डकीका पहाडी भेगका थोरै तथा बाँकी प्रदेशका पहाडका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । यस्तै, कोशी र गण्डकीका उच्च पहाडी र हिमाली भेगका थोरै ठाउँमा हल्का हिमपात हुने सम्भावना पनि छ ।
आज राति कोशी, वागमती र गण्डकीका पहाडी भेगका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । यस्तै, कोशी, वागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं