सूचनाको शक्ति - The Power Of Information

        

१७ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

गृह मन्त्रालयले १७ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहले प्रजिअसहित सहसचिव र उपसचिव स्तरका कर्मचारीहरुको पनि सरुवा गरेको छ ।

विभिन्न जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा भएको गृहद्वारा जारी विवरणमा उल्लेख छ ।

 

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार १५:४४