सर्वोच्च अदालतले आजदेखि कोजाग्रत पूर्णिमासम्मका लागि सेवा बन्द गरेको छ । वडा दसैँको अवसर पारेर सर्वोच्चले आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने बताएको हो ।
सर्वोच्चले आज एक विज्ञप्ति जारी गर्दै घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं