सूचनाको शक्ति - The Power Of Information

        

भोली देशभर सार्वजनिक बिदा

भोली असोज १७ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले घटस्थापनाको अवसरमा भोली सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारले असोज १७ गते विदा दिने भएको हो । उक्त दिन बैंक तथा वित्तीय संस्था, सेयर बजार र सरकारी कार्यलयहरु बन्द हुनेछन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार १६:२५

लोकप्रिय