तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट शनिबार बिहान देखिएको मनोरम दृश्य । कुहिरोले दमौली बजार ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न आन्तरिक पर्यटक मानुङकोट पुग्ने गरेका छन् । तस्वीर : कृष्ण न्यौपाने । रासस
Copyright © 2025 All right reserved to Satyapati.com. Site By: Aarush Creation
सत्यपाटी संवाददाता । तनहुँ