सूचनाको शक्ति - The Power Of Information

        

आज विदेशी मुद्राको मूल्य कति ?

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज सबैजसो विदेशी मुद्रको मूल्य तलमाथि भएको छैन । अर्थात् हिजो कारोबार भएकै मूल्यमा आज धेरैजसो विदेशी मुद्राको कारोबार हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ । आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ८४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ४४९ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ । आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६१ र बिक्रीदर ३५७ रुपैयाँ २० पैसा निर्धारण भएको छ ।

हेर्नुहोस् आजको लागि विदेशी मुद्राको सूची :

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 134.04 134.64
EUR  (European Euro) 1 146.34 146.99
GBP  (UK Pound Sterling) 1 170.84 171.61
CHF  (Swiss Franc) 1 155.02 155.72
AUD  (Australian Dollar) 1 88.11 88.51
CAD  (Canadian Dollar) 1 97.54 97.97
SGD  (Singapore Dollar) 1 101.23 101.68
JPY  (Japanese Yen) 10 9.12 9.16
CNY  (Chinese Yuan) 1 18.69 18.78
SAR  (Saudi Arabian Riyal) 1 35.71 35.87
QAR  (Qatari Riyal) 1 36.76 36.93
THB  (Thai Baht) 1 3.81 3.82
AED  (UAE Dirham) 1 36.49 36.66
MYR  (Malaysian Ringgit) 1 30.31 30.44
KRW  (South Korean Won) 100 9.81 9.85
SEK  (Swedish Kroner) 1 12.72 12.78
DKK  (Danish Kroner) 1 19.61 19.70
HKD  (Hong Kong Dollar) 1 17.19 17.27
KWD  (Kuwaity Dinar) 1 437.80 439.76
BHD  (Bahrain Dinar) 1 355.61 357.20

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतवार ०६:४७

लोकप्रिय