नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राहरुको विनियम दर सार्वजनिक गरेको छ । आज अमेरिकी, युरो, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढ्दा पाउन्डसहित केही विदेशी मुद्राको मूल्य भने घटेको छ ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रुपैयाँ १५ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८४ पैसा थियो ।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ २८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४३ रुपैयाँ २३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८८ पैसा थियो ।
आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७० रुपैयाँ २४ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७० रुपैयाँ ३७ पैसा थियो ।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ १२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८९ रुपैयाँ २८ पैसा थियो ।
आजको लागि कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ६१ पैसा थियो ।
त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ २९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५० पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०९ पैसा थियो ।
आजको लागि विदेशी मुद्राको सूची
Currency |
Unit |
Buy |
Sell |
INR (Indian Rupee) |
100 |
160.00 |
160.15 |
USD (U.S. Dollar) |
1 |
133.55 |
134.15 |
EUR (European Euro) |
1 |
143.28 |
143.92 |
GBP (UK Pound Sterling) |
1 |
169.47 |
170.24 |
CHF (Swiss Franc) |
1 |
150.00 |
150.67 |
AUD (Australian Dollar) |
1 |
89.12 |
89.52 |
CAD (Canadian Dollar) |
1 |
97.41 |
97.85 |
SGD (Singapore Dollar) |
1 |
98.73 |
99.18 |
JPY (Japanese Yen) |
10 |
8.43 |
8.47 |
CNY (Chinese Yuan) |
1 |
18.39 |
18.48 |
SAR (Saudi Arabian Riyal) |
1 |
35.60 |
35.76 |
QAR (Qatari Riyal) |
1 |
36.63 |
36.79 |
THB (Thai Baht) |
1 |
3.63 |
3.65 |
AED (UAE Dirham) |
1 |
36.36 |
36.52 |
MYR (Malaysian Ringgit) |
1 |
28.35 |
28.48 |
KRW (South Korean Won) |
100 |
9.63 |
9.67 |
SEK (Swedish Kroner) |
1 |
12.80 |
12.86 |
DKK (Danish Kroner) |
1 |
19.21 |
19.30 |
HKD (Hong Kong Dollar) |
1 |
17.11 |
17.19 |
KWD (Kuwaity Dinar) |
1 |
435.56 |
437.51 |
BHD (Bahrain Dinar) |
1 |
354.29 |
355.88 |
सत्यपाटी संवाददाता । काठमाडौं