सूचनाको शक्ति - The Power Of Information

        

कर्मचारीको तलब र सामाजिक सुरक्षाभत्ता बढेन

बजेट भाषणबाट कर्मचारी निराश भएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषणमा सरकारले कर्मचारीको तलब नबढाउने निर्णय गरेको हो ।

यस्तै सरकारले वृद्धवृद्धा र एकल महिला लगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता पनि बढेन । तर, अर्थमन्त्री वर्षमान पुनले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १७:३४

लोकप्रिय