नेपाल वायुसेवा निगममा रणनीतिक साझेदार भित्र्याउने भएको छ। नागरिक उड्डयन प्राधिकरणको नियामकीय क्षमता बढाउनेगरी पुनःसंरचना हुने भएको छ। सरकारले आगामी वर्षको बजेटमा बन्द रहेका उद्योग सार्वजनिक नीति साझेदारीमा सञ्चालन गर्ने कार्यक्रम ल्याएको हो।
आगामी वर्षको बजेटमा विराटनगरको जुटमिल, हेटौंडाको कपडा उद्योग र गोरखकाली रबर उद्योग लगायतमा निजी क्षेत्रसंग सहकार्य गरी सञ्चालन गरिने भएको छ। सार्वजनिक संस्थानलाई होल्डिङ कम्पनीको रुपमा विकास गरी सर्वसाधरणको लगानी गर्ने वातावरण बनाउने भएको छ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं