सूचनाको शक्ति - The Power Of Information

        

रक्षा मन्त्रालयका लागि ५९ अर्ब ८७ करोड बजेट

रक्षा मन्त्रालयका लागि ५९ अर्ब ८७ करोड बजेट विनियोजन भएको छ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै रक्षा मन्त्रालयका लागि ५९ अर्ब ८७ करोड रुपैयाँ बजेट छुट्याएको बताएका हुन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १६:४९

लोकप्रिय