सरकारले सुरुङमार्ग र फ्लाई ओभर निर्माणमा ५ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरेको छ। आगामील आर्थिक वर्षमा सिस्नेखोला नागढुंगा सुरुङमार्गमा यातायातको शुरुवात हुने भएको छ।
यस्तै, सरकारले सिद्धबाबा सुरुङमार्गको आगामी वर्षमा निर्माण सक्ने लक्ष्य राखेको छ। ग्वार्को फ्लाई ओभर निर्माण सम्पन्न गरी यातायात सञ्चालन हुने छ। कोटेश्वरमा इन्टरसेक्सन निर्माणकार्य शुरु हुने भएको छ
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं