२०८२ मंसिर २६ , शुक्रबार 12, December 2025, Friday

परराष्ट्र मन्त्रालयलाई ६ अर्ब ७७ करोड बजेट

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ जेठ १५ गते मंगलबार

परराष्ट्र मन्त्रालयका लागि ६ अर्ब ७७ करोड बजेट विनियोजन भएको छ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै परराष्ट्र मन्त्रालयलाई ६ अर्ब ७७ करोड रुपैयाँ बजेट छुट्याएको बताएका हुन् ।

प्रकाशित मिति : २०८१ जेठ १५ गते मंगलबार