सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य बीमा विस्तारका लागि ७ अर्ब ५० करोड बजेट

स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी बीमामा पहुँच बढाउन ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ।

सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्यबीमाबीचको दोहोरोपनलाई हटाउँदा बीमामा विस्तार गर्न उक्त रकम विनियोजन गरिएको हो।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १६:३०

लोकप्रिय