सरकारले आगामी आर्थिक वर्षमा प्रत्येक प्रदेशलाई फरक आर्थिक हवका रूपमा विकास गर्ने लक्ष्य सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१-०८२ को बजेट सार्वजनिक गर्दै सरकारले यस्तो घोषणा गरेको हो ।
“निजी क्षेत्रसँगको सहकार्यमा प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्रको रूपमा विकास गरिनेछ,” अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्य प्रस्तुत गर्दै भने, “यस अन्तर्गत कोसीलाई उद्योग, मधेसलाई कृषि, वाग्मतीलाई सूचनाप्रविधि, गण्डकीलाई पर्यटन, लुम्बिनीलाई साना तथा मझौला उद्यम, कर्णालीलाई जडिबुटी र सुदूरपश्चिमलाई धार्मिक पर्यटन आर्थिक हव बनाइनेछ ।”
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं