सूचनाको शक्ति - The Power Of Information

        

कृषि उपजको धितोमा सहज रूपमा कर्जा उपलब्ध गराउने

काठमाडौं । सरकारले आगामी वर्षदेखि कृषि उपजको धितोमा सहज रूपमा कार्जा उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी वर्ष २०८१/८२ को बजेट वक्तव्य प्रस्तुत गर्दै हुने यस्तो योजना ल्याइएको बताएका हुन् । निर्यात गरिने कृषि उपजको प्रमाणिकरण शुल्कमा सहजीकरण गरिने पनि उनले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १६:०२

लोकप्रिय