सूचनाको शक्ति - The Power Of Information

        

स्टार्टअप कोष स्थापना गर्न १ अर्ब रुपैयाँ

उद्यममा युवा सहभागीता बढाउन तथा स्टार्टअपलाई वित्तीय सहयोग गर्नका लागि सरकारले एक अर्ब रकम बराबरको स्टार्टअप कोष स्थापना गर्ने घोषणा गरेको छ।

मंगलबार अर्थमन्त्री बर्षमान पुनले अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै स्टार्टअप उद्यमीलाई प्रत्साहन गर्दै उद्यमीलाई सहजीकरण गर्न स्टार्टअप कोष सँगै स्टार्टअप बोर्ड गठन गरिने घोषणा गरेका हुन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १५:५५

लोकप्रिय