सूचनाको शक्ति - The Power Of Information

        

पर्यटन क्षेत्रतर्फ ११ अर्ब ९१ करोड बजेट

सरकारले पर्यटन क्षेत्रतर्फ ११ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट विनियोजन गर्दै यस्तो जनाएका हुन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १५:५४

लोकप्रिय