सूचनाको शक्ति - The Power Of Information

        

उर्जामा ५० अर्ब ७४ करोड विनियोजन

सरकारले आगामी आर्थिक वर्षमा उर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड रुपैयाँ छुट्याएको छ।

मंगलबार बजेट भाषणमा अर्थमन्त्री वर्षमान पुनले सो घोषणा गरेका हुन्।

मन्त्री पुनले आगामी आर्थिक वर्षमा ९ सय मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने बताए।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १५:४६

लोकप्रिय