सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई २ अर्ब ९८ करोड

अर्थमन्त्री वर्षमान पुनले नयाँ बजेटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई २ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेका छन्।

आगामी आवमा फलफूलका ७ लाख उन्नत बिरुवा उत्पादन गरिने भएको छ। त्यस्तै सय बिघाभन्दा ठूला चक्लामा बासनादार धान खेती गर्नेलाई बीमा प्रिमियममा छुट, सहुलियत ऋणलगायतका सुविधा दिने पनि बजेटमा उल्लेख छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १५:४१

लोकप्रिय