सूचनाको शक्ति - The Power Of Information

        

चालू आवमा साढे १२ खर्ब राजस्व संकलन हुने

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१÷०८२ को बजेट वक्तव्य संघीय सदनको संयुक्त बैठकमा सुरु गरेका छन् ।

नयाँ बजेट सार्वजनिक गर्दै मन्त्री पुनले चालू आर्थिक वर्षमा राजस्व संकलन १२ खर्ब ५३ अर्ब ५२ करोड संकलन हुने बताएका छन् ।

यो लक्ष्यको ८८.१ प्रतिशत हो । वैदेशिक अनुदानतर्फ ३४ अर्ब ३४ करोड र वैदेशिक ऋण १ खर्ब ४५ अर्ब ४४ करोड परिचालन हुने संशोधित अनुमान रहेको मन्त्री पुनले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १५:३६

लोकप्रिय