‘खल्ती’ मोवाइल वालेटको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ चलिरहदा ग्राहकहरुलाई विभिन्न अफर प्रदान गरिरहेको छ । यो अफर अन्तर्गत पाँच जनाले Pulsar NS 200 FI ABS बाइक साथै अन्य विजेताले आइफोन १५ , Honor X7B स्मार्टफोन, वासिन्ङ मसिन, स्मार्ट टिभी, स्मार्टफोन, माउटेन फ्लाइटदेखि ऐयर बडहरू जस्ता सयौँ उपहारहरू जित्न सक्नेछन् ।
यदि तपाईले बिजुलीको बिल तिर्नु भएको छैन भने खल्तीबात तिर्दा यो अफरमा सहभागी हुन् सक्नुहुनेछ । बिजुलीको बिल तिर्दा प्रोमोकोड मा NEPSEOFFA5O प्रयोग गरि तपाइले २७ प्रतिसत सम्म छुट पाउन सक्नुहुनेछ । जेठ १ गतेदेखि असार ३१ गतेसम्म लागू रहने दुई महिनाको यस जात्रा अवधिलाई चार वटा राउन्डमा विभाजन गरिएको छ ।
प्रत्येक राउन्डमा खल्तीबाट कुनै पनि दुई भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरूको लागि ‘लक्की ड्र’मा सहभागी हुन योग्य हुनेछन् । हरेक राउन्डको अन्त्यमा एक भाग्यशाली विजेता घोषणा हुनेछ । चार वटै राउन्डहरूमा सहभागी हुने प्रयोगकर्ताहरू बोनस राउन्डको Pulsar NS 200 FI ABS का लगि स्वतः सहभागी हुनेछन् र जित्न सक्नेछन् । तसर्थ, कुल मिलाएर प्रयोगकर्ताहरूका लागि Pulsar NS 200 FI ABS जित्ने पाँच वटा मौकाहरू छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं