सूचनाको शक्ति - The Power Of Information

        

आजको विदेशी मुद्रा बिनिमयदर कुन कति ?

नेपाल राष्ट्र बैंकले जेठ १३ गते आइतबारका लागि अमेरिकी डलर बिक्रीदर १३३ रुपैयाँ २६ पैसा तोकेको छ ।

यस्तैगरी युरो १४४ रुपैयाँ ४० पैसा रहेको छ । तपाई विदेशी मुद्रा सटही गर्दैहुनुहुन्छ भने क्यानेडियन डलर ९७ रुपैयाँ १८ पैसा सिंगापुरे डलर ९८ रुपैयाँ ६९ पैसा रहेको छ ।

यस्तै गरी कतारी रियाल ३६ रुपैयाँ ५६ पैसा रहेको छ । साउदीको ३५ रुपैयाँ ५३ पैसा रहेको छ । चाइनिज युआन १८ रुपैयाँ ४० पैसा रहेको छ ।

यस्तै अन्य मुलुकहरुको मुद्रा बिनिमयदर हेर्नुस् 

binimaya dar.JPG

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतवार ०८:४८