नेपाल राष्ट्र बैंकले जेठ १३ गते आइतबारका लागि अमेरिकी डलर बिक्रीदर १३३ रुपैयाँ २६ पैसा तोकेको छ ।
यस्तैगरी युरो १४४ रुपैयाँ ४० पैसा रहेको छ । तपाई विदेशी मुद्रा सटही गर्दैहुनुहुन्छ भने क्यानेडियन डलर ९७ रुपैयाँ १८ पैसा सिंगापुरे डलर ९८ रुपैयाँ ६९ पैसा रहेको छ ।
यस्तै गरी कतारी रियाल ३६ रुपैयाँ ५६ पैसा रहेको छ । साउदीको ३५ रुपैयाँ ५३ पैसा रहेको छ । चाइनिज युआन १८ रुपैयाँ ४० पैसा रहेको छ ।
यस्तै अन्य मुलुकहरुको मुद्रा बिनिमयदर हेर्नुस्
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ