सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्यमा दिनदिनै उच्च रेकर्ड

सुनको मूल्य हालसम्मकै उच्च,आज कतिमा हुँदैछ कारोबार ?

चाँदी पनि तोलामा ३० रुपैयाँ बढ्याे

सोमबार नेपाली बजारमा सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । सोमबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ४१ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, सोमबार चाँदी पनि तोलामा ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार ११:०८

लोकप्रिय