२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday

पेट्रोल ७ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ५ रुपैयाँले घट्याे

सत्यपाटी
सत्यपाटी । काठमाडौँ । २०८१ जेठ ३ गते बिहीबार

नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

घटेको मूल्य बुधवार राती १२ बजेपछि लागू हुनेछ ।

प्रकाशित मिति : २०८१ जेठ ३ गते बिहीबार