२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

कस्तो छ आजको विदेशी विनियम दर

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८१ वैशाख ३० गते आइतबार

 नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ६५ पैसा बिक्री दर १४४ रुपैयाँ ३० पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ बिक्री दर १६७ रुपैयाँ ७५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको छ ।

प्रकाशित मिति : २०८१ वैशाख ३० गते आइतबार