नेपाल चार्टर एकाउन्टेन्ट सङ्घ (एक्यान) लुम्बिनी प्रदेश अध्यक्षमा रुपन्देहीका सीए छविलाल पोखरेललाई चयन गरिएको छ ।
अधिवेशनबाट प्रदेश समितिको सचिवमा सिए उपेन्द्र न्यौपाने (बाँके), कोषाध्यक्षमा सीए सुशील ज्ञवाली (रुपन्देही), सदस्यहरुमा सीए बालकृष्ण पाण्डे (रुपन्देही) र सीए दीपक सेटी (दाङ) लाई चयन गरिएको निर्वाचन समितिका संयोजक वरिष्ठ सीए रुपेश महेश्वरीले जानकारी दिए ।
शनिबार नै केन्द्रीय ३५ औँ अधिवेशन अन्तरगत लुम्बिनी प्रदेशको निर्वाचन बुटवलमा भएको हो । लुम्बिनी प्रदेशमा रहेका १०९ जना मध्ये ९१ जनाले मतदान गरेका थिए।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके