सूचनाको शक्ति - The Power Of Information

        

आजको विदेशी मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३० पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ र बिक्री दर १६७ रुपैयाँ ७५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.31 133.91
EUR  (European Euro) 1 143.65 144.30
GBP  (UK Pound Sterling) 1 167.00 167.75
CHF  (Swiss Franc) 1 146.97 147.63
AUD  (Australian Dollar) 1 88.08 88.47
CAD  (Canadian Dollar) 1 97.43 97.87
SGD  (Singapore Dollar) 1 98.48 98.93
JPY  (Japanese Yen) 10 8.56 8.60
CNY  (Chinese Yuan) 1 18.45 18.53
SAR  (Saudi Arabian Riyal) 1 35.54 35.70
QAR  (Qatari Riyal) 1 36.56 36.73
THB  (Thai Baht) 1 3.63 3.64
AED  (UAE Dirham) 1 36.30 36.46
MYR  (Malaysian Ringgit) 1 28.13 28.26
KRW  (South Korean Won) 100 9.76 9.80
SEK  (Swedish Kroner) 1 12.30 12.36
DKK  (Danish Kroner) 1 19.26 19.34
HKD  (Hong Kong Dollar) 1 17.06 17.14
KWD  (Kuwaity Dinar) 1 433.47 435.42
BHD  (Bahrain Dinar) 1 353.57 355.16

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार ०६:४०

लोकप्रिय