२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

सुनचाँदीको मूल्य स्थिर

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८१ वैशाख २६ गते बुधबार

स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मंगलबारकै मूल्यमा कारोबार भइरहेको छ ।

आज छापावाल सुन एक लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन मंगलबारकै मूल्य हो ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतितोला एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ वैशाख २६ गते बुधबार