२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

डिभीको नतिजा आज आउँदै, कसरी हेर्ने ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ वैशाख २२ गते शनिबार

अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदैछ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आउने शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो ।

दूतावासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov.ESC मा गई नतिजा हेर्न सक्ने जनाएको छ । दूतावासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०८१ वैशाख २२ गते शनिबार