नेपाल सरकारले आज सार्वजनिक विदा दिएकोले आज सेयर बजार बन्द हुने भएको छ ।
सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले आज सेयर बजार बन्द हुने भएको हो । अब बजार वैशाख २० गते बिहीबार बिहान ११ बजे खुल्नेछ ।
यसअघि मंगलबार बजार २५।९३ अंकले बढेर २००६।२८ अंकमा बन्द भएको थियो । उक्त दिन ४ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ