२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८१ वैशाख १६ गते आइतबार

सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ ।

अस्ति शुक्रवार तोलाको एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ३७ हजार छ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार छ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ वैशाख १६ गते आइतबार