सूचनाको शक्ति - The Power Of Information

        

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य ,चाँदीको कति ?

नेपाली बजारमा बुधबार सुनको  बढेको छ  । सुनको मूल्य बुधबार ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन १ लाख ३६ हजार रुपैयाँमा कारोबार भैरहेको छ  । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजाबी सुन १ लाख ३५ हजार ३५० रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार तेजाबी सुन १ लाख ३४ हजार ८५० रुपैयाँमा करोबार भएको थियो ।

यस्तै,  बुधबार चाँदी १ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदी तोलाको १० रुपैयाँ घटेको हो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार ११:२४