सूचनाको शक्ति - The Power Of Information

        

नेपाली सेनामा खुल्यो २६१५ जनाका लागि रोजगारी (सूचना)

 नेपाली सेनाले विभिन्न सैन्य तथा ट्रेडका लागि दरखास्त आह्वान गरेको छ ।

विभिन्न समूहमा गरी सैन्य समूहमा २ हजार ५ सय जना र ट्रेड फलोअर्सका तर्फ ११५ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

यसरी दुवै समूह गरी नेपाली सेनाले २६१५जनाको लागि दरखास्त आह्वान गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार ०८:३४