सूचनाको शक्ति - The Power Of Information

        

सल्यानमा बस दुर्घटना, १४ जना घाइते

ल्यानमा बस दुर्घटना भएको छ । बागचौर नगरपालिका ठिनबाङ खोला पुलमा बस दुर्घटना भएको हो ।

दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गरेको रा.१ ख २०८५ नम्बरको बस बिहान दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका  जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार १५:२७