२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

यस्तो छ आज सुनचाँदी भाउ

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८१ वैशाख ५ गते बुधबार

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार ५५० सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७१५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ वैशाख ५ गते बुधबार