सूचनाको शक्ति - The Power Of Information

        

दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा दरखास्त आह्वान

दुग्ध विकास संस्थाले महाप्रबन्धक पदमा दरखास्त आह्वान गरेको छ ।

खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी संस्थानले बुधबार दरखास्त आह्वान गरेको हो ।

सूचनाअनुसार तोकिएको योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिनुपर्ने उल्लेख छ ।

null

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार ०८:३६