सूचनाको शक्ति - The Power Of Information

        

नवनियुक्त ८२ शाखा अधिकृतको पदस्थापन, को कहाँ (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त ८२ जना  शाखा अधिकृतहरूलाई मंगलबार  पदस्थापन गरेको छ ।

उनीहरूलाई केन्द्रीय सरकारका विभिन्न मन्त्रालय,निकाय र  स्थानीय तहहरूमा पदस्थापन गरिएको हो ।

   केहीलाई  स्थानीय तहहरूमा पदस्थापन गरिए पनि अझैँ ४० प्रतिशत स्थानीय तहहरू रिक्त छन्।

सूची :

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार १७:२९

लोकप्रिय