सूचनाको शक्ति - The Power Of Information

        

३४ शाखा अधिकृत उपसचिवमा बढुवा (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना शाखा अधिकृतको उपसचिवमा बढुवा गरेको छ ।

मन्त्रालयले आज नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूहबाट कार्यक्षमता मूल्यांकनका आधारमा तृतीय श्रेणी ३४ जनालाई द्वितीय श्रेणी उपसचिवमा बढुवा गरेको हो ।

मन्त्रालयले बढुवा भएका उपसचिवहरुलाई ५ दिने अभिुमखकीरण पनि दिने जनाएको छ । उनीहरुको पदस्थापनको निर्णय पनि भइसकेको जनाइएको छ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार १७:२४

लोकप्रिय