बलिउड अभिनेता अजय देवगन अभिनीत सिनेमा ‘मैदान’ले चार दिनमा २२ करोड २२ लाख भारतीय रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
७ करोड २५ लाखमा ओपनिङ गरेको सिनेमा ‘मैदान’ले दोस्रो दिन २ करोड ८० लाख, तेस्रो दिन ५ करोड ६५ लाख र चौथो दिन ६ करोड ५२ लाख कलेक्सन गरेको बलिउड सिनेमाका ट्रेड एनलाइसिस्ट सुमित कडेलले उल्लेख गरेका छन् ।
अमित रवीन्द्रनाथ शर्माले निर्देशन गरेको ‘मैदान’मा अजयसँगै प्रियमणि, गजराज राव, रुद्राणिलगायत कलाकार मुख्य भूमिकामा छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ