सूचनाको शक्ति - The Power Of Information

        

विश्वकै धेरै वायु प्रदुषण हुने दोश्रो स्थानमा काठमाडौं

काठमाडौं वायु प्रदुषण हुने विश्वको दोश्रो सहरमा परेको छ।

वायु प्रदुषणको मापन गर्ने संस्था आईक्यू एयरका अनुसार काठमाडौं वायु प्रदुषण हुने विश्वकै दोश्रो सहरमा परेको हो।

वायु प्रदुषण धेरै हुने विश्वकै पहिलो सहरमा छिमेकी देश भारतको कोलकत्ता रहँदा तेश्रोमा पनि भारतकै राजधानी नयाँ दिल्ली रहेको छ।

यस्तै, वायु प्रदुषण हुने १०औँ स्थानमा कम्बोडिया परेको छ।

यी हुन् वायु प्रदुषण धेरै हुने विश्वका प्रमुख सहरहरू-

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार १२:३९

लोकप्रिय