सूचनाको शक्ति - The Power Of Information

        

ठूलो संख्यामा असई, सई र वरिष्ठ सईको सरुवा (सूचीसहित)

एकैपटक नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई), प्रहरी नायव निरीक्षक (सई) र प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)हरुको सरुवा भएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी)को आइतबारको निर्णय अनुसार ३४८ जना असई, ९० जना सई र ४५ जना वरिष्ठ सईहरूको सरुवा गरिएको हो ।

आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले प्रचलीत नियम अनुसार हाल सरुवा भएको दरवन्दीबाट तलव भत्ता पाउने गरी उनीहरुको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुवा असईको सूची :

सरुवा सईको सूची :

सरुवा वरिष्ठ सई सूची :

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार ०८:४२

लोकप्रिय