सूचनाको शक्ति - The Power Of Information

        

प्रिओपन सेसनमा करिब ५ अंकले बढ्यो नेप्से

आज प्रिओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंकले बढ्यो ।

साताको पहिलो कारोबार दिन सेसन अवधिमा नेप्से परिसूचक ४.९९ अंकले बढेर २००९.०५ विन्दुमा पुग्यो ।

यो सेसनमा १ हजार ५९० कित्ता शेयर कारोबार हुँदा ९ लाख ८८ हजार ६८ रुपैयाँ बराबरको कारोबार भयो ।

४२ स्टकमध्ये २३ स्टकको मूल्य बढ्दा १६ वटाको मूल्य घट्यो । यस्तै, ३ स्टकको मूल्यमा कुनै परिवर्तन भएन ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतवार १२:०९

लोकप्रिय