२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

गायक रवि ओडविरुद्ध श्रीमतीले हालिन् बलात्कार मुद्दा

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत २३ गते शुक्रबार

नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध बलात्कारको मुद्दा दायर भएको छ ।

कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा उनकै श्रीमतीले केहि दिनअगाडी बलात्कारको जाहेरी दिएकाी हुन् ।

कृष्णपुर नगरपालिका, गुलरिया घर भएका गायक ओडविरुद्ध अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले बताए ।

रवि ओड नेपालको चर्चित रियालिटी शो नेपाल आइडल सिजन टू का विजेता हुन् ।

प्रकाशित मिति : २०८० चैत २३ गते शुक्रबार