गायक राजेशपायल राईलाई प्रहरीले छाडेको छ।
मद्यपान गरी मध्यरातमा हाेहल्ला गरेपछि पक्राउ परेका गायक राईलाई प्रहरीले छाडेको हो । रातिको करिब २ बजेतिर मदिरापान गरी होहल्ला गरेपछि राईसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
राईसहित तीन जनालाई नयाँ बानेश्वर प्रहरीले पक्राउ गरेको थियो भने अन्य पाँच जनालाई अन्य ठाउँबाट पक्राउ गरेको थियो ।
पक्राउ गरी प्रहरी वृत्त बानेश्वरमा राखिएका उनीहरूलाई बिहीबार बिहान करिब १० बजेतिर आफन्तको जिम्मा लगाएर छाडिएको प्रहरीले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ