सूचनाको शक्ति - The Power Of Information

        

आयो अनुसन्धान सहायकको नतिजा, को-को भए पास ?

राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान सहायक पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

विभागका अनुसन्धान सहायक पदका लागि विभिन्न समूहमा गरी ४१ जना उत्तीर्ण भएको भन्दै रोल नम्बरसहित नियुक्तिका लागि विभिन्न कागजातसहित उपस्थित हुनका लागि सूचित गरेको छ ।

उत्तीर्ण भएका उम्मेदवारहरूले आगामी २०८१ साल वैशाख ४ गते बिहान ११ बजे, नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, स्थायी लेखा नम्बर, पासपोर्ट साइजको फोटो ५ थान र राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको बैंक खाताको खाता नम्बरसहित उपस्थित हुन सूचित गरेको छ ।

सूची:-

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार ०८:१४

लोकप्रिय