सूचनाको शक्ति - The Power Of Information

        

१९ इन्स्पेक्टर डीएसपीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीले १९ जना प्रहरी निरीक्षकलाई (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ ।

यही चैत २१ गते बसेको बढुवा समितिको बैठकले १९ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै बढुवाका लागि सिफारसि भएका इन्स्पेक्टरको सूची सार्वजनिक गरेको हो ।

सूची :

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार ०७:१४

लोकप्रिय