नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला १ लाख ३० हजार र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भइरहेको जनाएको छ ।
यो मूल्य गत शुक्रबारकै मूल्य हो । शुक्रबार एकै दिन २१ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गर्दै छापावाल सुन प्रतितोला १ लाख ३० हजार र तेजाबी सुन १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य गत शुक्रबार बराबरकै हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ