सूचनाको शक्ति - The Power Of Information

        

अनेरास्वावियुकी स्थायी कमिटी सदस्य रक्षा बम पक्राउ

अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम पक्राउ परेकी छिन् ।

उनलाई महाराजगञ्ज प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले उनलाई म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराउन लागिएको जानकारी दिए ।

उनका अनुसार बमविरुद्ध आपराधिक लाभ लिएको कसुरमा अनुसन्धान भइरहेको छ ।  हालै अदालतले बमकाे मानहानी गरेकाे मुद्दामा रस्मिला धामी दाेषी ठहर भएकी थिइन् ।

बम पक्राउ परेपछि धामीले न्यायकाे लडाईं जारी रहेकाे बताएकी छिन् ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार १५:३४

लोकप्रिय